Skip to content
LAXMI SUNRISE BANK

भिडियोमा हेर्नुहोस् कसरी पक्राउ परे कृष्ण बहादुर महरा…! (एक्सक्लुसिभ भिडियो)

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले कृष्ण बहादुर महरालाई पक्राउ गरेको छ । तर पक्राउ गर्नुअघि उनले पक्राउको लागि आएका प्रहरीलाई आत्मसमर्पण गर्दै आफु चौकीमै आउने बताएका छन् । 
तर प्रहरीले महरालाई पक्राउ पुर्जी बुझाएर लिएरै जाने ढिपी कस्यो । प्रहरीलाई महराले आफ्नै गाडीमा जाने भए जान्छु नत्र हुन्न भनेपछि प्रहरीले उनलाई रातो प्राइभेट कारमा चौकी लगेको छ । 
महरालाई प्क्राउ गर्न प्रहरी टोली आइतबार बेलुका बालुवाटारस्थित सभामुख निवास पुगेको हो ।जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK