×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिडियोमा हेर्नुहोस् कसरी पक्राउ परे कृष्ण बहादुर महरा…! (एक्सक्लुसिभ भिडियो)

GLOBAL IME BANK

भिडियोमा हेर्नुहोस् कसरी पक्राउ परे कृष्ण बहादुर महरा…! (एक्सक्लुसिभ भिडियो)

१९ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीले कृष्ण बहादुर महरालाई पक्राउ गरेको छ । तर पक्राउ गर्नुअघि उनले पक्राउको लागि आएका प्रहरीलाई आत्मसमर्पण गर्दै आफु चौकीमै आउने बताएका छन् । 
तर प्रहरीले महरालाई पक्राउ पुर्जी बुझाएर लिएरै जाने ढिपी कस्यो । प्रहरीलाई महराले आफ्नै गाडीमा जाने भए जान्छु नत्र हुन्न भनेपछि प्रहरीले उनलाई रातो प्राइभेट कारमा चौकी लगेको छ । 
महरालाई प्क्राउ गर्न प्रहरी टोली आइतबार बेलुका बालुवाटारस्थित सभामुख निवास पुगेको हो ।जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: