Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार रेडियो कार्यक्रम-३० : सात हजारको चेकबाट सत्तरी हजार साटियो ! अर्थमन्त्रीको बोली सुनेर सुन्नेहरु ट्वाँ !

अर्थ सरोकार

आदरणीय स्रोता नमस्कार !
यो रेडियो कार्यक्रम अर्थ सरोकारको केन्द्रीय संस्करणको संकेत हो । देशभरका विभिन्न रेडियोहरुको संयोजनमा अर्थ सरोकार डटकमले काठमाडौँमा तयार गरेको यो कार्यक्रम सात वटै प्रदेशका ११५ वटा रेडियोहरुबाट प्रशारण हुन्छ । 
आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै बैंक अफ काठमाडौँका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ लामो समयदेखि प्रहरी थुनामा रहेको बारे तयार गरिएको रिपोर्ट, हाम्रो नियमित स्तम्भ ‘अर्थ जिज्ञासा र समाधान’ र ऋण लिन ग्राहकलाई हुने दु:ख र ऋण लिन भनसुन गर्नुपर्ने बाध्यता लगायातका विविध विषयमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीसँग गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौं ।
साताभारिका आर्थिक गतिविधिमा 
अर्थसमितिमा सांसद र पर्यटनमन्त्रीको जुवहारी,
देशमा लगानीको वातावरण भएन भन्ने विषयमा अर्थमन्त्रीको कडा टिप्पणी 
बैंकहरुलाई गभर्नर र डेपुटी गभर्नरको चेतावनी 
प्रस्तुत गर्नेछौँ ।
साथै हाम्रो नियमित स्तम्भ ‘अर्थ जिज्ञासा र समाधान पनि कार्यक्रममा समेटिएको छ ।   

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK