×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४. ८० अंकले घट्यो बजार, २७ करोड ५४ लाख माथिको कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

४. ८० अंकले घट्यो बजार, २७ करोड ५४ लाख माथिको कारोबार

२७ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४. ८० अंकले घटेर ११३५.१६ विन्दुमा आइपुगेको छ । कुल २७ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एमबीएल र एसतिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: