Skip to content
LAXMI SUNRISE BANK

आइतबार ४.५९ अंकले घट्यो बजार, ३५ करोड ५१ लाख माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.५९ अंकले घटेर ११३१.३६ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एनआइसिए र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK