×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विजय लघुवित्त र स्वेडा लघुवित्तको मर्जर भाँडियो, यस्तो छ कारण !

काठमाडौँ – विजय लघुवित्त र लघुवित्तबीचको मर्जर भाडिएको छ । यो दुई संस्थाबीच स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जर भाडिएको हो । 
नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तले धादिङ्गको धुनिवेशीमा रहेको स्वेडा लघुवित्तलाई गाभ्नको लागि गत असार २६ गते सम्झौता भएको थियो । यी दुई संस्थाबीच मर्जर सम्झौता भएको ४ महिनापछि कार्तिक २९ गते बसको संचालक समितिको बैठकले स्वेडालाई प्राप्ति गर्ने निर्णय भाडिएको हो । 
हाल विजय लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख र स्वेडाको चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ छ। यस्तै विजय लघुवित्तले ३६ जिल्लामा र स्वेडाले ११ जिल्लामा सेवा दिइरहेका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: