लाष्ट रिमाइन्डर :
कम्पनी : चिलिमे जलविद्युत कम्पनी
लाभांश : २५%
बुक क्लोज हुने मिति : कार्तिक २७ गते बुधबार
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, कात्तिक २६ गते)
सभा हुने मिति : मंसिर ११ गते
विवरण :
चिलिमे जलविद्युत कम्पनीको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गते बुधबारदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्