एजिएम नोटिस :
कम्पनी : चिलिमे जलविद्युत कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर ११ गते
विवरण :
चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश अनुमोदन गर्न मंसिर ११ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म बुक क्लोज गरेकोछ ।
पेस हुने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्