रिमाइन्डर :
कम्पनी : गरिमा विकास बैंक
लाभांश : १७% लाभांश
बुकक्लोज हुने मिति : शुक्रबार, मंसिर १३ गते
सुरक्षित गर्ने अन्तिम मिति : बिहीबार, मंसिर १२ गते
सभा हुने मिति : मंसिर २७ गते
विवरण :
गरिमा विकास बैंकको १७% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । सभा गर्न बैंकले शुक्रबार मंसिर १३ गतेदेखि मंसिर २७ गतेसम्म बुक क्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
१६.१५% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ,
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सानमा सम्बन्धमा पनि छलफल हुने
सभा हुने स्थान र समय :
होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ७६७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको खुद नाफा : १८ करोड ८७ लाख ३५ हजार रुपैयाँ