काठमाडौँ – गरिमा विकास बैंक लि.ले बुकक्लोज मिति तय गरेको छ । मंसिर २७ गते साधारणसभा गर्नको लागि बैंकले मङ्सिर १३ गते बुकक्लोज गर्ने भएको छ ।
बैंकले लगानीकर्ताहरुलाई १६.१५% बोनस सेयर र कर तिर्नको लागि ०.८५% नगद लाभांश दिने भएको छ । बैंकको उक्त लाभांश हात पार्नको लागि मङ्सिर १२ गते सम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकको साधारणसभा मङ्सिर २७ गते (शुक्रबार) होटल पोखरा ग्राण्ड, पोखरा कास्कीमा बस्ने भएको छ ।



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्