×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?

अर्थ सरोकार

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार

PRIME CA

हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ७१ हजार ८ सय मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ५ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३३ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: