
काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आईतबारबाट २ दिने बैंकिङ एक्स्पो सुरु भएको छ। गभर्नर डा. चिरन्जीवी नेपालले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले आर्थिक गतिविधि अघि बढाउन आयोजना गरिएको त्यस्ता प्रदर्शनीहरुमा कम सहभागिता भएको भन्दै दुखसमेत व्यक्त गरे ।
सुरुवातीको पहिलो बर्षदेखि नै यो एक्स्पो बैंकहरुको खर्च, ‘बालुवामा पानी’ सरह हुने गरेको छ । प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएका छन् । यता गभर्नर नेपालले सो प्रदर्शनीको सदुपयोग गरेर पूँजी बजार र विमाबारे आवश्यक जानकारी लिनसमेत सबैलाई आग्रह गरे । यद्यपी प्रदर्शनी हेरेर फर्किएकाहरुले भने खास नयाँ केहि नदेखेको गुनासो गरेका छन् ।
उक्त कार्यक्रममा भिजिटरभन्दा पनि बढी कार्यक्रमबारे समाचार संकलनका लागि आएका पत्रकार र कार्यक्रममा प्रायोजन गरेका प्रायोजकका प्रतिनिधिहरुको उपस्थिति थियो० ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्