×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

०.२४ अंकले घट्यो बजार, कारोबार ३५ करोड ६८ लाखमाथि

GLOBAL IME BANK

०.२४ अंकले घट्यो बजार, कारोबार ३५ करोड ६८ लाखमाथि

२ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ०.२४ अंकले घटेर ११३१.१२ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र पिसिबिएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: