×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गर्यो ६.५% नगद लाभांश दिने घोषणा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गर्यो ६.५% नगद लाभांश दिने घोषणा !

Artha Sarokar

२५ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले ६.५% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको २०९औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ६.५% नगद लाभांश दिने निर्णय गरेको हो । 
कम्पनीले हाल कायम ८० करोड रुपैयाँ चुक्ता पुँजीबाट ५ करोड २० लाख रुपैयाँ नगद बाँड्न लागेको हो । गत वर्ष पनि यसले ५.२६% नगद लाभांश दिएको थियो ।यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी