×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रथम गभर्नर राणासँग अन्तर्वार्ता- १ : ‘नेपालमा भारतीय नोटको चलन हटाउँछु भनेर बाजी थापेँ, ५ रुपैयाँ जितेँ’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रथम गभर्नर राणासँग अन्तर्वार्ता- १ : ‘नेपालमा भारतीय नोटको चलन हटाउँछु भनेर बाजी थापेँ, ५ रुपैयाँ जितेँ’ (भिडियो)

१७ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय समशेर जबराले अव भारतीय नोटको सटही दर परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । ठुलै दु:खले नेपालमा भारतीय नोटको चलन विस्तापित गरेको सम्झंदै उनले अव भने भारतीय नोटको सटही दर परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले त्यतिबेला विशेषगरी तराइमा भारतीय नोटको चलन हटाउन असम्भवजस्तै भएपनि आफुले त्यसलाई गरी छाडेको बताएका छन् । 
नेपाल टेलिभिजनबाट प्रशारण हुने साप्ताहिक कार्यक्रम ‘बैंकिङ सेरोफेरो’सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । अन्तर्वार्ताका क्रममा उनले आफुले नेपालमा भारतीय नोट हटाउने कुरामा बाजी राखेको र बाजीमा ५ रुपैयाँ जितेकोसमेत संस्मरण सुनाएका छन् । उनीसँग गरिएको खास कुराकानी भिडियोमा :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: