
काठमाडौं – हिमालयन डिस्टिलरीले १०२.६३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्नो लगानीकर्ताहरुलाई ५२.६३% नगद लाभांश र ५०% बोनस सेयर दिने निर्णय गरेको हो ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते आइतबार बुक क्लोज गर्ने भएको छ । यसर्थ, यसको लाभांश हात पार्न मंसिर १२ गते बिहीबारसम्ममा सेयरधनी बनिसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्