जाल्पा लघुवित्तले माग्यो सुपरभाईजर पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! अर्थ सरोकार २१ कार्तिक २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – जाल्पा लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले सुपरभाईजर (शाखा प्रबन्धक) पदका लागि केही कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले मंसिर ४ गतेसम्म आवेदन दिन क्ने संस्थाले जनाएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !