काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको सेयर सूचिकृत भएको छ । आइताबारको कारोबारमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र प्राइम कमर्शियल बैंकको सेयर सूचिकृत भएको हो ।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ८० हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकको ३६ लाख ८२ हजार २५० कित्ता सेयर सुचिकृत भएको हो । प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंकलाइ प्राप्ति गरेपछिको सेयर नेप्सेमा सूचिकृत भएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्