काठमाडौं – कामना सेवा विकास बैंकले ६.८% नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति २८०औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ६.८% नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँ नगद वितरण गर्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्