
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडमा कर्मचारी माग गरेको छ । बैंकले ४ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर पदका लागि केहि, रिलेसनसिप म्यानेजर पदका लागि केहि, सर्भिस म्यानेजर /अप्रेसन-इन-चार्ज पदका लागि केहि र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदमा केहि कर्मचारी मागेको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले मंसिर ८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्