कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः बिरुराम जैशी नियुक्त अर्थ सरोकार २० कार्तिक २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको १६७औँ बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !