×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः बिरुराम जैशी नियुक्त

GLOBAL IME BANK

कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः बिरुराम जैशी नियुक्त

२० कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको १६७औँ बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: