×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकले १५% लाभांश दिँदै, बोनस र नगद कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लक्ष्मी बैंकले १५% लाभांश दिँदै, बोनस र नगद कति ?

१७ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लक्ष्मी बैंकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको २२१औं बैठकले १०% बोनस सेयर र ५% नगद लाभांश गरि कुल १५% लाभांश दिने निर्णय गरेको हो। 
बैंकले ८९ करोड २० लाख ५० हजार ९०० रुपैयाँ बराबरको बोनस र ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल लक्ष्मीको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड २५ लाख ५९ हजार रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: