×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकले माग्यो चिफ डिजिटल अफिसर पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव

GLOBAL IME BANK

लक्ष्मी बैंकले माग्यो चिफ डिजिटल अफिसर पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव

२० कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लक्ष्मी बैंक लि.मा कर्मचारी माग गरेको छ । बैंकले चिफ डिजिटल अफिसर पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आवेदन खुलाएको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । 
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: