×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तले २६.३२% लाभांश पारित गर्न मंसिर २० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

PRIME CA
GLOBAL IME BANK

लक्ष्मी लघुवित्तले २६.३२% लाभांश पारित गर्न मंसिर २० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

२ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : लक्ष्मी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा 
हुने मिति : मंसिर २० गते
विवरण :
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारण सभा मंसिर २० गते बोलाएको छ । सभाको प्रयोजनका लागी कम्पनीले मंसिर ११ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । मंसिर १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
पेस हुने प्रस्तावहरु :
१५% बोनस र ११.३२% नगद लाभांश दिने 
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि गर्ने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ३ करोड १७ लाख ६८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४५ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १७५ रुपैयाँ ५७ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: