×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार छन् : उद्योगमन्त्री लेखराज भट्ट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार छन् : उद्योगमन्त्री लेखराज भट्ट

Artha Sarokar

११ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार बताउनु भएको छ । कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरु फष्टाउन नसकेको उहाँको निष्कर्ष छ । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टले धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखि बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले व्यापार घाटालाई कम गर्न पनि सरकारले संचालनमा ल्याएका उद्योगहरुलाई उत्पादनमुखि बनाउन ढिलाई गर्न पनि स्पष्ट पार्नुभयो ।
मन्त्री भट्टले उद्योग संचालनमा लागि आवश्यक आन्तरिक तथा बाह्य लगानी बढदै गएको पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी