अर्थ सरोकार ५ मंसिर २०७६, बिहीबार ०९:०५ अर्थ सरोकार ५ मंसिर २०७६, बिही काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लाइफ इन्स्योरेन्स कम्पनी नेपालको बोनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा कम्पनीको ५१ लाख ५१ हजार ६१२ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्