लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधान पुन: नियुक्त अर्थ सरोकार ३ मंसिर २०७६, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधान पुन: नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई पुन: ४ वर्ष कार्यकाल थप्ने निर्णय गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !