×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर बिक्री खुल्ला, कहाँ जाने भर्न ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर बिक्री खुल्ला, कहाँ जाने भर्न ?

२४ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :
कम्पनी : लुम्बिनी जनरल इन्स्योरेन्स 
हकप्रद सेयर : २०%
खुल्ला हुने मिति : आज (आइतबार, कात्तिक २४ गते)
भर्ने अन्तिम मिति : मंसिर २९ गते
विवरण :
लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर आज (आइतबार)बाट बिक्री खुल्ला भएको छ । कम्पनीले १०० रुपैयाँका दरले १०ः२ अनुपातमा १७ लाख ६० हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । लुम्बिनीले हकप्रद सेयर निष्कासनका लागि असोज २७ बुक क्लोज गरिसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।
आवेदन दिने ठाउँ :
सीबीआइएल क्यापिटल डिल्लीबजार बाटुलेघर, काठमाडौं
सिटिजन्स बैंकको नारायणहिटी काठमाडौंसहित सम्पूर्ण शाखा कार्यालयबाटनेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८८ करोड रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: