Skip to content
LAXMI SUNRISE BANK

४.६७ अंकले घट्यो बजार, २४ करोड ३३ लाख माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ४.६७ अंकले घटेर १११२.७९ विन्दुमा आइपुगेको छ । कुल २४ करोड ३३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचडिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK