Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकको १७.८९% लाभांश सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ? बुकक्लोज कात्तिक २० गते हुने

अर्थ सरोकार

रिमाइन्डर :
कम्पनी : महालक्ष्मी विकास बैंक
लाभांश : १७.८९%
बुकक्लोज मिति : कात्तिक २० गते
सुरक्षित गर्ने मिति : मंगलबार (कात्तिक १९ गते)
सभा हुने मिति : कात्तिक २९ गते
विवरण :
महालक्ष्मी विकास बैंकको १७.८९% लाभांश हात पार्न मंगलबार (कात्तिक १९ गते) भित्र सेयरधनी बनिसक्नुपर्ने भएको छ । कम्पनीले कात्तिक २९ गते साधारण सभा गर्न कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
८% बोनस र ९.८९% नगद लाभांश 
कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
आर्थिक वर्ष २०७५–७६ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
अल इन वान मार्ट क्राउन बैंक्वेट, मिनभवन काठमाडौंमा बिहान १० बजे
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK