Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ५.६१ अंकले घट्यो बजार, ३७ करोड ९८ लाख माथिको कारोबार !

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ५.६१ अंकले घटेर ११३९.९६ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ९८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचडीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK