Skip to content
LAXMI SUNRISE BANK

बुधबार ८.३० अंकले बढ्यो बजार, कारोबार २१ करोड २३ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ८.३० अंकले बढेर १११७.४६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड २३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एचबिएल र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK