×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ८.३० अंकले बढ्यो बजार, कारोबार २१ करोड २३ लाख माथि

GLOBAL IME BANK

बुधबार ८.३० अंकले बढ्यो बजार, कारोबार २१ करोड २३ लाख माथि

११ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ८.३० अंकले बढेर १११७.४६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड २३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एचबिएल र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: