×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको ३०% बोनस सेयर हात पर्न कहिलेसम्म बन्ने सेयरधनी ? कहिले हुँदैछ बुकक्लोज ?

GLOBAL IME BANK

मेरो माइक्रोफाइनान्सको ३०% बोनस सेयर हात पर्न कहिलेसम्म बन्ने सेयरधनी ? कहिले हुँदैछ बुकक्लोज ?

१५ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर :
कम्पनी : मेरो माइक्रोफाइनान्स वित्तीय संस्था 
लाभांश : ३०% बोनस सेयर
बुकक्लोज हुने मिति : कात्तिक २० गते
सुरक्षित गर्ने मिति : मंगलबार (कात्तिक १९ गते)
सभा हुने मिति :  कात्तिक २९ गते 
विवरण :
मेरो माइक्रोफाइनान्सको ३०% लाभांश हात पार्न मंगलबार (कात्तिक १९ गते) भित्र सेयरधनी बनिसक्नुपर्ने भएको छ । सभा प्रायोजनको लागि  कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज हुने भएको छ । 
पेस हुने प्रस्तावहरु :
३०% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश दिने,
अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: