×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफले गर्यो ६२ लाख मृत्यु बीमा दाबी भुक्तानी

GLOBAL IME BANK

नेशनल लाइफले गर्यो ६२ लाख मृत्यु बीमा दाबी भुक्तानी

२७ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कं. लि.ले स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ । केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व. खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गर्नु भएकोमा वोनस सहित रु.६२,२०,०००/- (रु.वासठी लाख बीस हजार) रकम बीमा दाबी बापत भुक्तानी भएको हो ।
उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व. खनालका श्रीमान पूर्व अर्थ सचिव रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे । कार्यक्रममा उक्त दाबी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फच्र्छौट गरिएको हो । विमित श्रीमती खनालको उपचारको क्रममा असोज २१ गत मृत्यु भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: