काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कं. लि.ले स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ । केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व. खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गर्नु भएकोमा वोनस सहित रु.६२,२०,०००/- (रु.वासठी लाख बीस हजार) रकम बीमा दाबी बापत भुक्तानी भएको हो ।
उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व. खनालका श्रीमान पूर्व अर्थ सचिव रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे । कार्यक्रममा उक्त दाबी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फच्र्छौट गरिएको हो । विमित श्रीमती खनालको उपचारको क्रममा असोज २१ गत मृत्यु भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्