नेपाल बङ्गलादेश बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता ! अर्थ सरोकार ४ मंसिर २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल बङ्गलादेश बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !