
काठमाडौँ । आन्तरिक राजश्व विभागले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । गत आर्थिक बर्षमा बिमा व्यवसाय मध्येबाट सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चार्टड एकाउन्टेन्ट विवेक झाले उक्त अवार्ड थापेका थिए । जीवन बीमा क्षेत्रमा सबैभन्दा लोकप्रिय रहेको यो संस्थासँगै आ-आफ्नो क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने अन्य संस्था तथा व्यवसायीहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।
विभागले हरेक बर्ष कर दिवसको अवसरमा सबैभन्दा बढी कर तिर्ने व्यवसायी तथा विभिन्न संस्थाहरुलाई सम्मान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्