
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको ब्याजलाई नियन्त्रण गर्न नयाँ निर्देशिका जारी गरेको छ । शुक्रबार केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७५ मा संशोधन गरी नयाँ निर्देशिका जारी गरेको हो ।
राष्ट्र बैंकद्वारा सावजनिक उक्त निर्देशिकामा एक बर्षभन्दा बढि भुक्तानी अवधि भएको आवधिक प्रकृतिको ऋणमा स्थिर ब्याज दर कायम गर्न सकिने व्यबस्था रहेको छ । तर, नयाँ निर्देशिकाकाले ऋणीलाई स्थिर ब्याज दर हुँदा तरलता अभाव भएपनि बढाउन पाइँदैन र तरलता बढि भएका बेला पनि ब्याज भने नघट्ने भएकाले बजारमा लरतलता बढी भएर ब्याज घटेको बेलामा भने ऋणीलाई घाटा हुनेछ।
हेर्नुहोस्, राष्ट्र बैंकले सार्वजनिक गरेको परिपत्र जस्ताको तस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्