Skip to content
LAXMI SUNRISE BANK

७.७४ अंकले घट्यो बजार, कारोबार २७ करोड ७७ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ७.७४ अंकले घटेर ११२०.६० विन्दुमा आइपुगेको छ । कुल २७ करोड ७७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK