×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ६.८८ अंकले घट्यो बजार, कारोबार १७ करोड ५५ लाख मात्र !

GLOBAL IME BANK

आइतबार ६.८८ अंकले घट्यो बजार, कारोबार १७ करोड ५५ लाख मात्र !

१७ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ६.८८ अंकले घटेर ११३९.२९ विन्दुमा आइपुगेको छ । कुल १७ करोड ५५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: डिबिबीएलपीओ र मेगाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: