×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन बजार घट्ने क्रम, १०.५४ अंकले घट्यो बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रोकिएन बजार घट्ने क्रम, १०.५४ अंकले घट्यो बजार

Artha Sarokar

८ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.५४ अंकले घटेर १११०.०८ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एमबिएल र एसकेबीबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी