×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो बजार : ०.९७ अंकले बढेको नेप्से ११४०.२६ विन्दुमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘टुच्च’ बढ्यो बजार : ०.९७ अंकले बढेको नेप्से ११४०.२६ विन्दुमा

१८ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ०.९७ अंकले बढेर ११४०.२६ विन्दुमा आइपुगेको छ । कुल १९ करोड १८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: