×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १३.७७ अंकले बढ्यो बजार, कारोबार ५५ करोडको हाराहारीमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सोमबार १३.७७ अंकले बढ्यो बजार, कारोबार ५५ करोडको हाराहारीमा

Artha Sarokar

२५ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १३.७७ अंकले बढेर ११४५.५७ विन्दुमा आइपुगेको छ । कुल ५४ करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एमबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी