×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

०.९१ अंकले घट्यो बजार, कारोबार २९ करोड ५८ लाख माथि

GLOBAL IME BANK

०.९१ अंकले घट्यो बजार, कारोबार २९ करोड ५८ लाख माथि

१० मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ०.९१ अंकले घटेर ११०९.१६ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ५८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईबिपिओले गरेको छ भने त्यसपछि क्रमश: सिजेतबिआइएलपी र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: