×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १.४४ अंकले घट्यो बजार, २० करोड ६२ लाख माथिको कारोबार

GLOBAL IME BANK

बुधबार १.४४ अंकले घट्यो बजार, २० करोड ६२ लाख माथिको कारोबार

२० कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १.४४ अंकले घटेर ११३८.०२ विन्दुमा आइपुगेको छ । कुल २० करोड ६२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: नबिल र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण : 



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: