काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले नयाँ सार्वजनिक गरेको छ । बैंकले हाल ६३ वटा बचत खाता सञ्चालमा ल्याएको छ । एनआइसी एसियाका ग्राहकले २७ प्रकारका कर्जा लिइरहेका छन् ।
यस्तै बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको छ । बैंकले बचतमा सबैभन्दा बढी ६.५ र कम ४.५ प्रतिशत ब्याज दिनेछ ।
बैंकबाट ऋण लिंदा सबैभन्दा बढी १६.५२ प्रतिशत ब्याज लाग्ने छ भने कम ११.५२ प्रतिशत ब्याज तिर्नुपर्नेछ । बैंकले बाणिज्य, कृषि शिर्षकका ऋणमा ११.५२ प्रतिशत ब्याजदर तोकेको छ भने होम लोन, अटो लोन, शैक्षिक धितोकर्जा, शैक्षिक धितोकर्जामा १६.५१ प्रतिशत ब्याजदर तोकेको छ ।
कात्तिक मसान्तसम्मको बैंकको आधार दर ९.५२ प्रतिशत रहेको छ । बैंकको आधार दर असोज महिनामा ९.५१ प्रतिशत रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्