
काठमाडौँ – बारामा निर्धन उत्थान लघुवित्तका एक कर्मचारी लुटिएका छन् । मंगलबार बिहान बाराको प्रसौनीस्थित फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएका बेला लघुवित्तका कर्मचारी जीवन खड्का लुटिएका हुन् ।
हतियारसहित भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिए।
बाराका प्रहरी उपरीक्षक खनालका अनुसार लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्