
काठमाडौँ । काठमाडौँको न्युरोड रन्जना गल्लीबाट ७ जना जुवाडेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । डिएसपी बोगटीका अनुसार चन्द्र लामाले सञ्चालन गर्दै आएको जुवाको अड्डाबाट उनीहरु पक्राउ परेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्