लाष्ट रिमाइन्डर :
कम्पनी : प्रभु बैंक
लाभांश : १६.८४२% लाभांश
बुक क्लोज हुने मिति : मंगलबार (कात्तिक २६ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (सोमबार, कात्तिक २५ गते)
सभा हुने मिति : मंसिर ६ गते
विवरण :
प्रभु बैंकको १६.८४२% लाभांश सुरक्षित गर्ने सोमबार (कात्तिक २५ गते) अन्तिम दिन हो । मंसिर ६ गते साधारण सभा बोलाएको यस बैंकले मंगलबार (कात्तिक २६ गते) बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
१६% बोनस सेयर र कर तिर्न ०.८४२% नगद लाभांश दिने
सेयर संरचना परिवर्तन गरी संस्थापक र सर्वसाधारण हिस्सा ५१ः४९% अनुपात कायम गर्ने
सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने
प्रबन्धपत्र संशोधन गर्ने
अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने
सभा हुने स्थान र समय :
बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अपराह्न २ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्