काठमाडौं – प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ४ करोड १० लाख ३८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३४.५९% ले धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क २.४९% ले घटेको छ । गत वर्ष १७ करोड ४२ लाख ३६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष १६ करोड ९८ लाख ९१ हजार रुपैयाँमा सिमित रहेको छ । कम्पनीले ५ करोड १७ लाख ८५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १५ करोड ७ लाख ३७ हजार रुपैयाँ कुल भुक्तानी हुन बाँकी रकम रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख रहेको छ । यसको जगेडा कोषमा २६ करोड ७४ लाख ६४ हजार रुपैयाँ छ भने बिमा कोषमा ५८ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी ४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्