Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्यो उपहार बीमा योजना

अर्थ सरोकार

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स क. लि.ले गत वर्ष ‘प्राइम जीवन उपहार बीमा योजना’ अन्तरगत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ११ बस्ने बीमित बिशाल पाण्डेलाई उपहार प्रदान गरिएको छ ।
प्राइम लाइफले एउटा बीमालेख खरिद गर्दा एक वर्षपछि सोहि बीमाङ्क बराबरको अर्को बीमालेख उपहार स्वरुप प्रदान गर्ने बीमालेख प्रस्तुत गरेको थियो ।
उक्त बीमायोजना अनुसार गत बर्ष शुरु गरेको बीमालेखको प्रथम बार्षिकोत्सवमा पुनः सोही बीमाङ्क बराबरको अर्को बीमालेख उपहार स्वरुप प्रदान गर्ने क्रममा आइतबार पाण्डेलाई सोहि बीमाङ्क बराबरको अर्को बीमालेख उपहार स्वरुप प्रदान गरिएको कम्पनीका अर्घाखाँची शाखा प्रमुख नारायण घिमिरेले हस्तान्तरण गरेका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK