![](https://1.bp.blogspot.com/-Hix69KecpBU/XUuhn58zepI/AAAAAAABP38/Ia4YDTznG7cGhwY5qduyc4heyvJZKrn0ACLcBGAs/s640/aarthik.jpg)
काठमाडौँ – मिति २०७६-०८-१० गते मंगलबार । नोभेम्बर २६, २०१९ । मार्ग कृष्ण औंसी ।
सूर्योदय । ०६:३२ । सूर्यास्त : १७:०८
आजको राशिफल :
मेष – गरेको कार्यबाट राम्रो मुनाफा मिल्ने ।
वृष – नयाँ काम वा रोजगारको अवसर मिल्ने।
मिथुन – व्यापार ब्यबसायबाट लाभ मिल्ने ।
कर्कट – पैतृक सम्पतिमा विवाद बढ्ने ।
सिंह – कार्यमा सफलता मिल्ने ।
कन्या – बैदेशिक कार्य अघि बढ्ने ।
तुला – आम्दानी प्रशस्तै बढ्ने ।
वृश्चिक – पैसा फस्न सक्ने।
धनु – आकष्मिक धन लाभ हुने ।
मकर – कार्य सम्पादन हुने ।
कुम्भ – प्राविधिक कार्यमा सफलता मिल्ने ।
मिन – झन्झटिलो काममा संग्लग्न हुनेपर्ने ।